ट्रक दुर्घटनामा एकको मृत्यु, छ घाइते | Khabarhub Khabarhub

ट्रक दुर्घटनामा एकको मृत्यु, छ घाइते


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली बजार नजिकै ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज साँझ भएको लु१ख ९२०२ नम्बर ट्रक दुर्घटनामा अन्य छ जना घाइते भएका छन् ।

गुल्मीबाट बुटवलका लागि जाँदै गरेको ट्रक सडकबाट ४ सय मिटर तल खसेको छ । घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ७ : ३० बजे

रुसमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन

काठमाडौं– रुस–युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरूले

दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा छ जना खेलाडी सहभागी हुँदै

काठमाडौं– प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा  ६ खेलाडी सहभागी हुने

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक