चरेश सहित ३ जना पक्राउ | Khabarhub Khabarhub

चरेश सहित ३ जना पक्राउ


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– लागुऔषध चरेशसहित दाङमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले रोल्पा गंगादेव गाँउपालिका वडा नम्बर ४ वस्ने २१ वर्षीय गणेश वली, २७ वर्षीय भुपेन्द्र थापा र ४० वर्षीय अमृत थापालाई लागुऔ‍षधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ८ केजी ५ सय ग्राम चरेस बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा बुधबार दिउँसो उनीहरुलाई प्रहरीले दाङ–रोल्पा होलेरी सडक खण्डको घोराही–१९ खम्वास भन्ने स्थानबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ६ : ३६ बजे

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत