सिजल कुँवरले जितिन् मिस टुरिजमको ताज | Khabarhub Khabarhub

सिजल कुँवरले जितिन् मिस टुरिजमको ताज


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिस टुरिज्म वर्ल्ड वाइड नेपाल २०१९ को ताज सिजल कुँवरले जितेकी छन् । उनले ताजसहित मिस व्युटिफुल तथा मिस ट्यालेन्ट टप–३ को सब टाइटलसमेत हात पारिन् ।

मिस टरिजम बनेसँगै सिजलले अब सिंगापुर तथा इन्डोनेसियामा हुने मिस टुरिज्म वर्ल्डवइडमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

परेली मिडिया ता इभेन्ट संसारको संयुक्त आयोनजामा भएको प्रतिस्पर्धामा ललितपुरकी रिजा व्यञ्जनकार, फस्ट रनर अप भइन् । उनले मिस लेडी अप ब्रिलिन्सीको सब टाइटलसमेत हात पारिन् ।

पोखराकी पुजा थापा सकेन्ड रनअप भइन् । साथै उनले मिस पर्सानालिटीको सब टाइटल पनि हात पारिन् । मिस टुरिज्मका लागि २७ जना प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ५ : ३८ बजे

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा