कांग्रेस संसदीय दलको बैठक बस्दै | Khabarhub Khabarhub

कांग्रेस संसदीय दलको बैठक बस्दै


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

बुधबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठक अघि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

केपी ओली नेतृत्वको सरकार प्रतिपक्षीलाई पेलेर अघि बढिरहेको भन्दै कांग्रेसले त्यसको प्रतिवाद कसरी गर्ने भन्ने विषयमा संसदीय दलको बैठकमा छलफल गर्ने जनाइएको छ ।

संसदमा प्रतिपक्षीको भूमिकालाई शसक्त बनाउने विषयमा छलफल गर्न लागिएको कांग्रेस संसदीय दलकी सचेतक पुष्षा भुसालले बताइन् ।
आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ११ : ५८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ