बलात्कारको अभियोगमा गौतमलाई थुनामा राख्न आदेश | Khabarhub Khabarhub

बलात्कारको अभियोगमा गौतमलाई थुनामा राख्न आदेश


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– जिल्ला अदालत रुकुमले बालिका बलात्कारको अभियोगमा एक जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

३ वर्षीया बालिका बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका ५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई अदालतले थुनामा राख्न आदेश दिएको हो ।

रुकुमकोट जिल्ला अदालत रुकुम पूर्वका जिल्ला न्यायाधीश दुर्गा प्रसाद भुसालको इजलासले गौतमलाइ पूर्वक्षका लागी थुनामा राख्न आदेश गरेको अदालतका श्रेस्तेदार विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।

घरमा कोहि नभएको मौका छोपेर आगनमा खेलिरहेकी बालिकामाथी उनले बलात्कार गरेका थिए । गौतम यस भन्दा अगाडि पनि जवरजस्ति करणीको मुद्धामा साढे चार वर्ष थुनामा बसी छुटेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ४ : ५८ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म