जीप दुर्घटनामा घाइते भएका प्रमुख जिल्ला अधिकारीको मृत्यु | Khabarhub Khabarhub

जीप दुर्घटनामा घाइते भएका प्रमुख जिल्ला अधिकारीको मृत्यु


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वनभोज कार्यमबाट फर्किएर आउँदा जीप दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ ।

प्रजिअ त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा भट्टराईको मृत्यु भएको हो ।

गत माघ १२ गते कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको पिकनिक कार्यक्रमबाट फर्किने क्रममा प्रजिअ भट्टराईसहित चढेको स्कारपियो जीप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) बलराम पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ३ : ०५ बजे

रूसले बन्द गर्‍याे उत्तर कोरियामाथि निगरानी गर्ने राष्ट्रसंघीय निकाय

न्युयोर्क– रुसले उत्तर कोरियामाथिको प्रतिबन्धको निगरानी गर्ने राष्ट्रसंघीय निगरानी संस्था

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

इलाम– सूर्योदय नगरपालिका– ८, ९ र १० का ३५ जना

पर्यटक पर्खिरहेको घोडेपानीको लालीगुराँस (फोटो फिचर)

म्याग्दी – घोडेपानी अहिले लालीगुराँसले ढकमक्क भरिएको छ। समुद्री सतहदेखि

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण

बागलुङ– पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ

अब राम्रो ‘जोक’मा मात्रै हाँस्छु : अर्चना पुरन

काठमाडौँ– भारतीय हास्यकलाकार कपिल शर्मा  ‘द ग्रेट इन्डियन कपिल शो’