अहिले सरकारी शिक्षकको तलब कति ? (सूचीसहित) | Khabarhub Khabarhub

अहिले सरकारी शिक्षकको तलब कति ? (सूचीसहित)


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विद्यार्थीलाई ज्ञानको ज्योति बाँढ्ने शिक्षकले महिनामा कति तलव बुझ्छन् ? धेरैको जिज्ञासा हुन्छ । नेपाल सरकारले घोषणा गरेको आर्थिक वर्ष २०७६/७७ अनुसार शिक्षकको तलब यसप्रकार छ ।

कुन तहका शिक्षकको तलव कति ?

माध्यमिक प्रथम : ४०,१५० देखि ४७,३७७ रुपैयाँ सम्म
माध्यमिक द्वितीय : ३४,२२० देखि ४०,३७९ रुपैंयाँ सम्म
माध्यमिक तृतीय : ३०,५०० देखि ३५,९९० रुपैयाँ सम्म
निमावि प्रथम : ३२,१०० देखि ३७,८७८ रुपैयाँ सम्म
निमावि द्वितीय : ३०,५०० देखि ३५,९९० रुपैयाँ सम्म
निम्न माध्यमिक तह तृतीय : २३,५०० देखि २८,२०० रुपैयाँ सम्म
प्रावि प्रथम : ३०,५०० देखि ३५,९९० रुपैयाँ सम्म
प्रावि द्वितीय : २३,५०० देखि २८,२०० रुपैंयाँ सम्म
प्राथमिक तह तृतीय : २२,१७० देखि २६,६०४ रुपैयाँ सम्म

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ९ : २७ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार