अफगानिस्तानविरुद्ध ब्याटिङमा उत्रियो इङ्ग्ल्यान्ड | Khabarhub Khabarhub

अफगानिस्तानविरुद्ध ब्याटिङमा उत्रियो इङ्ग्ल्यान्ड


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले अफगानिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

म्यान्चेस्टरस्थित वर्ल्ड  ट्राफोर्डमा शुरु भएको खेलमा टस हारेपछि अफगानिस्तान घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय लिएको हो ।

यसअघि ३ खेलमा जीत हात पारेको इङ्ग्ल्यान्ड अफगानिस्तानसामु सहज जीतको प्रयासमा  हुने छ ।

अफगानिस्तानले अहिलेसम्म विश्वकपमा कुनै पनि खेल जित्न सकेको छैन । ६ अंकसहित इङ्ग्ल्यान्ड अंक तालिकाको चौँथौ स्थानमा छ भने अफगानिस्तान अंक तालिकाको पुछारमा रहेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ३ : ०८ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार