विप्लव समूहले राखेको बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार घाइते | Khabarhub Khabarhub

विप्लव समूहले राखेको बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार घाइते


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– विप्लव समूहले राखेको बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका अमलदार घाइते भएका छन् ।

पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै राखिएको बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार धर्म थापा घाइते भएका हुन् ।

उनलाई पोखरामा प्राथमिकम उपचार पछि थप उपचारका लागि काठमाडौं ल्याइएको सैनिक जनसम्पर्क तथा सञ्चार निर्देशनालयले जनाएको छ ।

उक्त बम बिहीबार बन्द आह्वान गरेको नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले राखेको हुन सक्ने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १० : ४७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०