सेनाका ५ महासेनानी सहायक रथीमा बढुवा सिफारिस | Khabarhub Khabarhub

सेनाका ५ महासेनानी सहायक रथीमा बढुवा सिफारिस


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका ५ जना महासेनानी (कर्णेल) सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवाका लागि सिफारिस भएका छन् ।

महासेनानीहरु विष्णु रावत, सन्तोषवल्लभ पौडेल, पवनकुरमा घिमिरे, चोकबहादुर ढकाल र पदम बहादुर सिंह सहायक रथीमा बढुवाका लागि सिफारिस भएका हुन् ।

बलाध्यक्ष रथी शरद गिरीको अध्यक्षमा फागुन २२ गते बसेकाे बोर्ड वैठकले ५ जना महासेनानीको बढुवा सिफारिस गर्ने निर्णय गरेको सैनिक प्रवक्ता सहायक रथी याम प्रसाद ढकालले जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  २ : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०