दाङमा विप्लवका कार्यकर्ता पक्राउ | Khabarhub Khabarhub

दाङमा विप्लवका कार्यकर्ता पक्राउ


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विकलाई प्रहरीले पक्राउ गरेको हो ।  विक विप्लव समूहको दलित मुक्ति मोर्चाको जिल्ला कमिटी उपाध्यक्ष भएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ।

सोमबार तुलसीपुरको सडकमा लुकिछिपी हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : १४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन