वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक | Khabarhub Khabarhub

वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायण शर्मालाई पत्नी शोक परेको छ ।

शर्माकी पत्नी रोहिणीदेवी शर्माको ८५ वर्षको उमेरमा सोमबार बिहान ६ बजे निधन भएको हो ।

शर्माको पारिवारिक सदस्य अविरल गौतमले घोराही उपमहानगरपालिका-१७ स्थित निवासमा रोहिणीको निधन भएको जनाए ।

दिवंगत रोहिणीको आजै दिउँसो १२ बजे घोराहीको शंखेपिपल घाटमा अन्त्येष्टि गरिने छ ।

शर्मा नयाँ युगबोध राष्ट्रिय दैनिकका संस्थापक, राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी दाङका सस्थापक सेक्रेटरीसमेत हुन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : २८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन