अल्मोडाको ‘गाह्रो भो’ मा दिलिप रायमाझी (भिडियो) | Khabarhub Khabarhub

अल्मोडाको ‘गाह्रो भो’ मा दिलिप रायमाझी (भिडियो)


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दिलिप रायमाझीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘गाह्रो भो’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।

गीतमा अल्मोडा राना उप्रेतीको स्वर सुन्न सकिन्छ भने संगीत र शब्द पनि गायक उप्रेतीकै छ ।

भिडियोमा दिलिप र राहुलले अन्य कलाकारसँग कम्मर मर्काउँदै नाचेका छन् । यस्तै भिडियोमा भाइव एण्ड वेभ टिमको पनि नृत्य देख्न सकिन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १० : ०४ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को