केयुमा लागेको ताला ४० दिनपछि खुल्यो | Khabarhub Khabarhub

केयुमा लागेको ताला ४० दिनपछि खुल्यो


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयु) मा लागेको ताला ४० दिनपछि खुलेको छ । केयुको वार्ता टोली र आन्दोलनरत प्राध्यापक संघको वार्ता टोलीबीच समस्या समाधानका लागि सम्झौता भएपछि ४३० दिनदेखि लगाइएको ताला सोमबार खुलेको हो ।

केयुका प्राध्यापक संघ, कर्मचारी संगठनले केयुमा ऐन अनुसार सञ्चालन नभएको, नीतिगत कुरामा भएका समस्या समाधान, कर्मचारीहरुको वृद्धिविकास हुनुपर्ने लगायतको विभिन्न ४ बुँदे माग राख्दै आन्दोलनरत संघर्ष समितिले केयुका उपकुलपति, रजिस्ट्रार, विभाग प्रमूखको कार्यकक्षमै तालबन्दी गरेका थिए ।

सोमबार भएको वार्तामा आफूहरुको माग सम्बोधन गर्ने सहमति भएपछि केयुमा लगाइएको ताला खोलिएको केयुका प्राध्यापक संघका सभापति डा बेदमणि दाहालले बताए ।

‘केयुले गठन गरेको वार्ता टोलीसँग हामीहरु वार्ताका लागि बसेका थियो, हाम्रो मागअनुसार केयुमा सुधार हुने भनेर सम्झौता पत्रमा हस्ताक्षर भयो,’ डा दाहालले भने, ‘उपकुलपति, रजिस्टारको रोहबरमा नै सहमति भएपछि ४० दिनमा ताला खुलायौं ।’

यस्तो भयो सहमति

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १२ : १८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०