इस्लामिक स्टेटमा भर्ना भएकी बेलायती किशोरीले छोरो जन्माइन् | Khabarhub Khabarhub

इस्लामिक स्टेटमा भर्ना भएकी बेलायती किशोरीले छोरो जन्माइन्


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतबाट आतंकवादी संगठन इस्लामिक स्टेटमा भर्ना हुन सिरिया पुगेकी किशोरीले छोरा जन्माएकी छिन् । उनका परिवारका वकिलका अनुसार उनले सिरियामा रहेको एक शरणार्थी शिविरमा छोरालाई जन्म दिएकी हुन् ।

सन् २०१५ मा शामिमा बेगम इस्लामिक स्टेटमा भर्ना हुन बेलायतबाट सिरिया पुगेकी थिइन् । उनले यसअघि आफू गर्भवती रहेको र आफ्ना छोराको उज्वल भविष्यका लागि बेलायत फर्किन चाहेको बताएकी थिइन् ।

उनको यो भनाइले उनलाई बेलायत फर्किन दिने वा नदिने विषयमा बेलायतमा बहस निम्त्याएको थियो । सन् २०१५ मा सिरिया पुगेपछि उनले इस्लामिक स्टेटका एकजना डच लडाकुसँग विवाह गरेको बताइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ९ : ३० बजे

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ