‘सुपर ३०’ की 'बोल्ड' अभिनेत्री मृणाल ठाकुर (तस्वीरहरू) | Khabarhub Khabarhub

‘सुपर ३०’ की ‘बोल्ड’ अभिनेत्री मृणाल ठाकुर (तस्वीरहरू)


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री मृणाल ठाुकर अभिनित फिल्म ‘सुपर ३०’ सिनेमाघरमा रिलिज भइरहेको छ । यो फिल्मले बक्स अफिसमा गज्जबको व्यापार गरिरहेको छ । फिल्ममा मृणाल अभिनेता ऋतिक रोशनकी गर्लफ्रेण्डको भूमिकामा छिन् । फिल्मले उनलाई राम्रो चर्चा दिलाएको छ ।

टिभीको पर्दा हुँदै फिल्म क्षेत्रमा आएकी मृणाल टिभीका दर्शकमाझ पनि उत्तिकै लोकप्रिय छिन् । अहिले उनको चर्चा बलिउडमा समेत बढ्दो छ । लगत्तै उनलाई जोन अब्राहमको फिल्म बटला हाउसमा पनि देख्न सकिनेछ । यो फिल्ममा मृणाललाई जोनको अपोजिटमा देख्न सकिनेछ ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने मृणालले आफ्नो सुन्दरताका कारण फ्यानको दिल जितेकी हुन्छिन् । उनले इन्डो–अमेरिकन फिल्म ‘लभ सोनिया’ मा पनि अभिनय गरिसकेकी छिन् ।

पछिल्लो समय उनका फ्यान झन् बढ्दै गएका छन् । यी क्युट अभिनेत्रीका केही तस्वीर हेरौँ:

 

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : २० बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली