१७ वर्षपछि ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

१७ वर्षपछि ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– १७ वर्षपछि कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने २४ वर्षीय मदन परियारलाई १७ वर्षपछि गत सोमबार प्रहरीले पक्राउ गरेको हो ।

२०५९ बैशाख ८ गते साबिक आगिन्चोक गाविस–६ स्थित विवाहमा गएका गोरखा साबिक कान्द्राङ गाविस–१ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भए पश्चात फरार रहेका मदनलाई खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका–१७ ढल्कुमा उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा धादिङ जिल्ला अदालत समक्ष म्याद अनुमतिका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  २ : ५८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०