मनै लोभ्याउने माल्भिका २० तस्वीरमा

खबरहब

सोमवार, असार २, २०७६

Reading Time: 3 minutes

मनै लोभ्याउने माल्भिका २० तस्वीरमा

एजेन्सी– बलिउड अभिनेत्री माल्भिका शर्मा बोल्ड शरीरका कारण खुबै चर्चा हुन्छिन् । सामाजिक सञ्जालमा पनि उनको फ्यान फ्लोइङ लोभलाग्दो छ ।

दक्षिण भारतीय चलचित्रमा जमेकी माल्भिका ‘नेला टिकट’ चलचित्रबाट चर्चामा आएकी हुन् । उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय गरेकी छिन् ।

उनले नेला टिकटमा मेडिकल बिधार्थीको भूमिकामा निभाएकी छिन् । यी २० वर्षीया अभिनेत्रीका २० बोल्ड तस्वीर यस्ता छन्

 

भर्खर

0