हेर्नुहोस् ‘बोल्ड’ बेनिषाका यी १० तस्वीर | Khabarhub Khabarhub

हेर्नुहोस् ‘बोल्ड’ बेनिषाका यी १० तस्वीर


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका बेनिषा हमाल पछिल्लो समय खासै चर्चामा छैनिन् । उनले अभिनय गरेको फिल्म ‘झ्यानाकुटी’ ले राम्रै चर्चा पायो । तर, वेनिषाको करिअरलाई खासै फाइदा पुगेन । पछिल्लो समय उनी लगभग गुमनामजस्तै छिन् । सामाजिक सञ्जालमा भने बेनिषा जे होस्, चर्चामा रहन्छिन् ।

सामाजिक सञ्जालमा वेनिषाले अपलोड गरेका हट तस्वीरका कारण उनको चर्चा हुने गर्छ । बोल्ड तस्वीरका कारण चर्चामा आउने वेनिषाका यी तस्वीर हेरौँ:

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ६ : ११ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका