वैज्ञानिकको दाबी–चन्द्रमा ५० मिटर खुम्चिँयो | Khabarhub Khabarhub

वैज्ञानिकको दाबी–चन्द्रमा ५० मिटर खुम्चिँयो


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– वैज्ञानिकहरुले चन्द्रमा खुम्चिँदै गएको दाबी गरेका छन् ।

नासाका वैज्ञानिकहरुका अनुसार करोडौं वर्षमा चन्द्रमा ५० मिटर खुम्चिँएको छ । वैज्ञानिकहरुका अनुसार चन्द्रमा खुम्चिँदा पाँच रिक्टर स्केलसम्मको कम्पन हुने गरेको छ ।

यसरी चन्द्रमा खुम्चिँदा चन्द्रमाको सतहमा चाउरी पर्छ । यसलाई वैज्ञानिकहरुले अंगुर सुकेपछिको अवस्था जस्तो मान्छन् ।

चन्द्रमाको भित्री भाग विस्तारै चिसिइरहेकाले सतहमा चिरा पर्छ ।

चन्द्रमा त्यसरी खुम्चँदा झन्डै ५ रिक्टर स्केल जतिको ‘चन्द्रकम्प’ जान्छ । चन्द्रमामा अपोलो अभियान शुरु भएदेखि नै त्यस्ता कम्पन मापन गर्न सकिएको हो । चन्द्रमामा कम्पन मापन गर्न खगोलयात्रीहरुले यस्ता उपकरण स्थापना गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ३ : २४ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को