सिप्रदी भेहिकल्समा कर्मचारी आवश्यक « Khabarhub
Logo
३१ बैशाख २०७८, शुक्रबार

सिप्रदी भेहिकल्समा कर्मचारी आवश्यक



भारतीय मोटर उत्पादक कम्पनी टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी भेहिकल्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले एक विज्ञापन प्रकाशित गर्दै विभिन्न ५ कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि कम्पनीको विज्ञापन हेर्नुहोस्,


भर्खर

0