मानुषी छिल्लरको हट तस्वीर बन्यो भाइरल « Khabarhub
Logo
२२ मंसिर २०७८, बुधबार

मानुषी छिल्लरको हट तस्वीर बन्यो भाइरल



तस्वीर– मानुषीको इन्टाग्राम

२०१७ मा मिस वर्ल्ड मानुषी छिल्लरले अफ्रिकाको सेचेलेसमा विदा मनाएकी छिन् ।

उनले विदा मनाएको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

फोटोमा मानुषीको ग्यामरस लुकलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

हेरौं तस्वीर

 


भर्खर

0