अमेरिकी महिलाले ९ मिनेटमा जन्माइन् ६ ओटा बच्चा | Khabarhub Khabarhub

अमेरिकी महिलाले ९ मिनेटमा जन्माइन् ६ ओटा बच्चा


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सास– अमेरिकी नागरिक थेल्मा चिएका नाम गरेकी एक महिलाले ९ मिनेटमा ६ ओटा बच्चालाई जन्म दिएकी छिन् ।

उनले शुक्रबार विहान ४ः ५० मिनेटमा पहिलो बच्चा लाई जन्म दिएकी हुन् भने ४ः ५९ मिनेटमा छैठौँ बच्चालाई जन्म दिइन् । ६ वटा बच्चा मध्ये ४ जना छोरा छन् भने २ जना छोरी छन् ।

अस्पतालले दिएको जानकारी अनुसार बच्चाहरुको वजन ५०० ग्राम देखि ९०० ग्राम सम्मका रहेका छन् । बच्चाहरुको अवस्था स्थीर रहेको छ भने एनआईसीयूमा राखेर बच्चाहरुको उपचार भइरहेको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १ : २१ बजे

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि