जोक्सः धमलालाई पारसले गधा भनेपछि... | Khabarhub Khabarhub

जोक्सः धमलालाई पारसले गधा भनेपछि…


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकदिन बिहानै धमला कुकुर लिएर हिँडिरहेको थियो । यत्तिकैमा पारससँग धमला र उसको कुकुरको जम्काभेट हुन्छ ।
पारस – हेलो ! यो गधा सँग कता हिडेको ?
धमला – कहाँ गधा हुनु हजुर यो त कुकुर हो
पारस – मैले प्रश्न तपाईंलाई होइन धमला जी कुकुरलाई गरेको हुँ
धमला – ट्वाँ

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : ४५ बजे

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा