एयर इन्डिया र भारत पेट्रोलियम बिक्री गर्दै भारत सरकार | Khabarhub Khabarhub

एयर इन्डिया र भारत पेट्रोलियम बिक्री गर्दै भारत सरकार


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारत सरकारले आफ्नो स्वामित्वमा रहेको हवाई कम्पनी एयर इन्डिया र तेल रिफाइनरी भारत पेट्रोलियम कर्पोरेशन (बीपीसीएल) बिक्री गर्ने भएको छ ।

वित्त मन्त्री निर्मला सीतारणका अनुसार आगामी मार्च महिनासम्म दुवै कम्पनी बिक्री गर्ने प्रक्रिया पूरा हुने छ ।

टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा वित्त मन्त्री सीतारमणले भनेकी छन्– दुई कम्पनीका विषयमा हाम्रा जुन योजना छन्, आगामी वर्ष (सन् २०२०)को शुरुवातमै तिनलाई पूरा गरिने छ ।

वित्त मन्त्री सीतारणमले दुवै कम्पनी बिक्री गरेवापत सरकारलाई चालू आर्थिक वर्ष (२०१८–०२०) मा १ लाख करोड भारु फाइदा हुने छ ।

भारत सरकारले अघिल्लो वर्ष पनि एयर इन्डियालाई निजी क्षेत्रसँग बिक्री गर्ने योजना बनाएको थियो । तर, त्यतिबेला लगानीकर्ताहरुले एयर इन्डिया खरिदमा त्यति चासो दिएका थिएनन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ४ : ०४ बजे

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार