प्रतितोला २ सय घटेको सुनको मूल्य ३ दिनदेखि स्थिर | Khabarhub Khabarhub

प्रतितोला २ सय घटेको सुनको मूल्य ३ दिनदेखि स्थिर


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन दिनदेखि सुनको मूल्य स्थिर देखिएको छ। बिहीबार प्रति तोला ७२ हजार रुपियाँ पुगेको सुनको मूल्य २ सयले घटेर शुक्रबार, शनिबार र आइतबार प्रति तोला ७१ हजार ८ सयमा कारोबार भइरहेको छ।

बैदेशिक रोजगारीमा गएका नेपालीले फर्कदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको थियो। प्रति तोला ७२ हजारसम्म पुगेको सुन तीन दिनयता केही घटेको छ।

केही दिनअघि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढेको थियो। प्रति तोला ७३ हजार ५ सयसम्म पुगेको सुनको मूल्य घटेर ७० हजारभन्दा तल झरेको थियो।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १ : ०८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०