लैनचौरमा नेविसंघको विरोध प्रदर्शन,प्रहरीद्वारा हस्तक्षेप | Khabarhub Khabarhub
Logo
२० मंसिर २०७६, शुक्रबार

लैनचौरमा नेविसंघको विरोध प्रदर्शन,प्रहरीद्वारा हस्तक्षेप



काठमाडौँ — भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विरोध गरेको छ ।

लैनचौरस्थित भारतीय दूतावास नजिक प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्दै नेपालको नक्सा कोरिएको कालो ब्यानर उडाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

केही नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


भर्खर