जीवनलाई सत्कर्म तर्फ अघि बढ्न सहयोग पुग्ने विश्व प्रसिद्ध १० भनाइ | Khabarhub Khabarhub

जीवनलाई सत्कर्म तर्फ अघि बढ्न सहयोग पुग्ने विश्व प्रसिद्ध १० भनाइ


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वप्रसिद्ध व्यक्तिहरुको भनाइलाई अनुसरण गर्दा धेरै फाइदा पुग्छ । जीवनलाई सहज र आदर्शवान बनाउनका लागि र केही काम गर्नु भन्दा पहिला यस्ता भनाइहरु मनन गर्दा निश्चय नै फाइदा पुग्छ ।

त्यस्ता केही महान भनाइहरु यहाँ प्रश्तुत गर्दै छौं

१. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलिका निम्ती नछोड । —वेन्जामिन फ्रेंकलिन

२. ज्ञान नै शक्ति हो । —फ्रान्सिस बेकन

३. आफू नै त्यो परिवर्तन बन जुना तिमी संसारमा देख्न चाहन्छौ । —महात्मा गान्धी

४. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाइलाई कुनै पनि कुरा याद राख्नुपर्ने छैन । —मार्क ट्वेन

५. त्यो काम दिनहु जुन तिमीलाई हृदयदेखि नै मन पर्छ, त्यसपछि जिन्दगीभर एकदिन पनि काम गर्नुपर्नेछैन । —कन्फ्युसियस

६. असंभव भन्ने शब्द मेरो शब्दकोषमा छैन । —नेपोलियन बोनापार्ट

७. जित्नेहरु कुनै फरक काम गर्दैनन् उनीहरु हरेक काम फरक ढंगले गर्दछन् । —शिव खेडा

८. लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षतमताले राख्दछ । —मार्क ट्वेन

९. तपाईको अनुमति बिना कसैले तपाईको अपमान गर्न सक्दैन । —इलेनोर रुजवेल्ट

१०. गल्ती गर्नु मानवीय कर्म हो र क्षमा गर्नु इश्वरिया कर्म । — अलेक्जेण्डर पोप

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १२ : १८ बजे

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण

पठन-लेखन संस्कृति बढाउन कर्णालीमा ‘संस्कृति उत्सव’

कर्णालीमा पहिलो चरणको ‘संस्कृतिको उत्सव’ सुरू भएको छ । ‘खसभूमि

‘लगानी सम्मेलन अवसरको नयाँ ढोका, सरकारको उधारो प्रतिबद्धता चल्दैन’

सरकारले यही वैशाख १६ र १७ मा गर्न लागेको चौथो

व्यासमा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने

काठमाडौं– व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

व्यासमा प्लास्टिक झोला निषेध

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक