रोवर्टले तीनै जनालाई झापड हानेपछि... | Khabarhub Khabarhub
Logo
२७ मंसिर २०७६, शुक्रबार

रोवर्टले तीनै जनालाई झापड हानेपछि…



एक पटक बाबुले झुट बोल्दा हान्ने रोवर्ट किनेर ल्याएछ । कसैले झुटो बोल्यो कि रोवर्टले झापड हानिहाल्ने गर्थ्यो ।

छोरोः बा आज म स्कूल जान्न पेट दुख्या छ, रोवर्टले जोडले झापड हानेछ ।

बाउः देखिस् होइन । जब म तँ जत्रो थिएँ कहिल्यै झुटो बोल्दैन थेँ । बाउलाई रोवर्टले लात्तिले दिएछ ।

आमाः हाँस्दै आखिर छोरा तिम्रै त हो । आमालाई रोबर्टले दुई झापड लगाए छ । आमालाई झापड लगाएपछि बाबु ठाउँका ठाउँ बेहोस् । वातावरण पुरै मौन ।


भर्खर