अचम्म ! जहाँ दुई वटा बिहे नगरे हुन्छ कारबाही | Khabarhub Khabarhub

अचम्म ! जहाँ दुई वटा बिहे नगरे हुन्छ कारबाही


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा एकभन्दा बढीसँग विवाह गरे बहु विवाहको मुद्दा लाग्छ । यदि कसैले दुई वा दुईभन्दा बढी विवाह गरेको खण्डमा उसलाई पाँच वर्ष जेल र ५० हजारसम्मको जरिवाना हुनसक्ने मुलुकी फौजदारी संहितामा उल्लेख छ । तर यो नियम नेपालका लागि हो ।

देश अनुसार आ–आफ्नै कानून हुन्छन् । एउटा यस्तो पनि मुलुक छ जहाँ दुई वटा विवाह नगरे उल्टै कारबाहीको भागेदार बन्नुपर्छ । अफ्रिकी मुलुक इरिट्रीयामा यस्तो अनौठो नियम बनाइएको छ ।

यो मुलुकको नियम नेपालको भन्दा ठिक विपरित छ । हरेक पुरुषले दुईवटा बिहे गर्नुपर्दछ । जहाँ पहिलो बिहेपछि अर्को बिहे नगर्दा उसलाई कानून लाग्छ । दोस्रो बिहे गरेन भने उसलाई उमेर कैद पनि हुन सक्ने व्यवस्था छ ।

यस्तो नियम बनाइनुको कारण पुरुषको तुलनामा महिलाको संख्या निकै बढी भएर हो । महिलाको सुरक्षाका लागि पनि यस्तो नियम बनाइएको बताइन्छ । त्यसैले हरेक पुरुषले दुईवटा बिहे गर्नुपर्छ । यदि महिलाले विवाह गर्न नमानेमा उसलाई पनि उमेर कैद हुने व्यवस्था छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ९ : ४१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०