नेकपाले टुंग्यायो विभाग र सह-इन्चार्जको जिम्मेवारी, कसले के पाए ? (सूचीसहित) | Khabarhub Khabarhub

नेकपाले टुंग्यायो विभाग र सह-इन्चार्जको जिम्मेवारी, कसले के पाए ? (सूचीसहित)


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभागहरुको कार्यविभाजन टुंग्याएको छ ।

शुक्रवार बालुवाटारमा बसेको सचिवालय बैठकले ३३ वटा विभागको टुंगो लगाएको हो ।

बैठकले विदेश विभागमा माधव नेपाल, नीति अनुसन्धान प्रतिष्ठन विभागमा झलनाथ खनाल चयन भएका छन् ।

स्कुल विभागमा ईश्वर पोखरले, संगठन विभागमा वामदेव गौतम, प्रचार विभागमा नारायकाजी श्रेष्ठ चयन भएका छन् । त्यस्तै सातै प्रदेशमा दुई दुई जना सहइन्चार्ज थप्ने बैठकले निर्णय गरेका छ ।

त्यस्तै बैठकले प्रदेश कमिटिमा नेताहरुलाई सहइन्चार्जको जिम्मेवारी पाएका छन् । यसअघि सातवटै प्रदेशमा एक एक सहइन्चार्ज चयन भइसकेका छन् । अब प्रत्येक प्रदेशमा तीन तीन जना सहइन्चार्ज भएका छन् ।

हेर्नुहोस् कुन नेताले पाए जिम्मेवारी ?

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ४ : ५१ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार