भीम श्रेष्ठको ‘छाता’ मा रुझिन् अञ्जली अधिकारी (भिडियो) | Khabarhub Khabarhub

भीम श्रेष्ठको ‘छाता’ मा रुझिन् अञ्जली अधिकारी (भिडियो)


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – असार लागेको छ । झरी नपरेर गर्मी बढिरहेका बेला गायक भीम श्रेष्ठले भने झरी सम्झाउने गीत बजारमा ल्याएका छन् ।

‘अक्सर छाता छुट्ने गर्छ’ बोलको लोकशैलीको गीतमा भीम श्रेष्ठको स्वर सुन्न सकिन्छ भने रामहरि भेटुवाल र सन्दीप पुडासैनीका शब्द छन् । झरी सम्झाउने यो गीतमा सञ्जीव पुडासैनीको संगीत सुन्न सकिन्छ । यस्तै गीतमा सैलेन्द्रमान प्रधानको एरेन्ज छ ।

त्यसै गरी गीतको भिडियोमा प्रदीप लामा र अञ्जली अधिकारीले अभिनय गरेका छन् । भिडियोमा अञ्जली र प्रदीप प्रेममा हराएको देख्न सकिन्छ । यस्तै प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई अनिल के मानन्धरले छायांकन र निर्देशन गरेका छन् ।

हेरौँ भिडियो:

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : २२ बजे

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार