आलियाको फिल्ममा को बन्दैछ ‘ढोंगी बाबा’ ? | Khabarhub Khabarhub

आलियाको फिल्ममा को बन्दैछ ‘ढोंगी बाबा’ ?


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – महेश भट्टको फिल्म ‘सडक’ को सिक्वेल निर्माण हुन लागेको छ । यो फिल्ममा आलिया भट्ट मुख्य भूमिकामा हुनेछिन् । फिल्ममा उनलाई एक ढोंगी बाबाको भण्डाफोर गर्दै गरेको देखिनेछ ।

रमाइलो कुरा त के छ भने महेश भट्ट सिक्वेलका साथ २० वर्षपछि निर्देशनमा फर्किँदैछन् । खबरका अनुसार यो फिल्ममा अब मकरंद देशपाण्डे पनि हुनेछन् ।

पूजा भट्टले पहिले ‘सडक’ मा मुख्य भूमिका निभाएका थिइन् । यसपटक आलिया धार्मिक गुरुको आश्रममा बस्ने गरेको देख्न सकिनेछ । उक्त रोलमा मकरंदलाई देख्न पाइने भएको हो । अहिले यो भूमिकाका लागि मकरंदले पनि अभ्यास गरिरहेका छन् । फिल्मको कथा प्रेम, हार र मुक्तिका बारेमा हुनेछ । यस्तै फिल्ममा सञ्जय दत्तको पनि भूमिका रहनेछ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ३ : ०१ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म