फेसबुकले ल्यायो लाइभ गर्नका लागि नयाँ नियम | Khabarhub Khabarhub

फेसबुकले ल्यायो लाइभ गर्नका लागि नयाँ नियम


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– सामाजिक सञ्जाल कम्पनी फेसबुकले अब लाइभ स्ट्रिमिङमाथि कडाई गर्ने भएको छ ।

गत मार्च महिनामा ५० जनाभन्दा धेरैको ज्यान जानेगरी न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा रहेका मस्जिदमा भएको गोलीकाण्डमा बन्दुकधारीले फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकमाथि लाइभ स्ट्रिमिङमा कडाइ गर्न फेसबुकमाथि दबाब रहेको थियो ।

फेसबुकले यसका लागि लाइभ स्ट्रिमिङमा ‘वमा स्ट्राइक’ नीति अघि सार्ने जनाएको छ ।

यसले फेसबुकको नियम उल्लङ्घन गर्नेलाई निश्चित समयसम्म ब्यान गर्न सक्ने जनाएको छ ।

फेसबुकले आफ्नो साइटमा राखिने खतरनाक सामग्रीको पहिचान र त्यसलाई बन्द गर्न कृत्रिम बौद्धिकता एआईको प्रयोग गर्नेछ ।

यसअघि फेसबुकले अघिल्लो महिना विश्वभरका दक्षिणपन्थी समूह तथा मानिसहरुको प्रोफाइल बन्द गरिदिएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १० : १४ बजे

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको