सरकारको गतिविधिप्रति नागरिक निराश भए– कांग्रेस नेता लेखक | Khabarhub Khabarhub

सरकारको गतिविधिप्रति नागरिक निराश भए– कांग्रेस नेता लेखक


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेपाली काङ्ग्रेसका नेता तथा केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको मुख्य आवश्यकता भनेको देशलाई समृद्धिको बाटोमा लैजानु रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस बैतडीले सिगासमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको समृद्धिका लागि सबै एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

पूर्वमन्त्रीसमेत रहेका नेता लेखकले सरकारको गतिविधिप्रति आम नागरिकमा निराश छाएको धारणा व्यक्त गर्दै सिके रावतसँग सम्झौता गरी नेत्रविक्रम चन्दलाई राजनीतिबाट प्रतिबन्ध लगाउनु गलत भएको बताए । काङ्ग्रेसले धेरै लोकप्रिय काम गरेको भए पनि जनतामाझ पुर्‍याउन नसक्दा पछि परेको उनको भनाइ छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  १० : ०५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६