१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ५० वर्षीय पाठक पक्राउ | Khabarhub Khabarhub

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ५० वर्षीय पाठक पक्राउ


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङकी एक १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

बालिकालाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटना हुँदा बालिका कराएकीले घरका अन्य सदस्य उनी भए ठाउँमा पुग्दा पाठक हिँडेका थिए ।

पाठकमाथि जवरजस्ती करणीअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ३ : १९ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म