गुडिरहेको बसमा विद्युत सर्ट भएर आगलागी | Khabarhub Khabarhub

गुडिरहेको बसमा विद्युत सर्ट भएर आगलागी


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– वीरेन्द्रनगरबाट कालिकोट जाँदै गरेको बसमा विद्युत सट हुँदा आगलागी भएको छ ।

गाडीकै विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । समयमै यात्रुहरु झरेका कारण मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

कर्णाली यातायातको बा४ख ८७८ नम्वरको बसमा दिउँसो करिब १२ बजे कर्णाली राजमार्गको बराहताल गाउँपालिकाको हुड्केमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले बताए ।

उनका अनुसार अहिले घटनास्थलमा प्रहरी पुगी अध्ययन अनुसन्धानका साथै सहायताको काम भइरहेको छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  २ : ०४ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको