कस्तो रहला तीन दिन मौसम ? | Khabarhub Khabarhub

कस्तो रहला तीन दिन मौसम ?


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव अन्त्य भएसँगै मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालि नभएको महाशाखाले जनाएको छ ।

पश्चिमी प्रणालीका कारण शुक्रबार पानी परेको थियो । त्यसपछि हिमाली र पहाडी क्षेत्रमा हिमपात भएको थियो । काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ । काठमाडौंमा आज बिहान ६ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

महाशाखाका अनुसार आज देशको अधिकांश स्थानको मौसम सफा रहेनछ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

मंसीर ३० गते (सोमबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १ गते (मंगलबार)

दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशभर मौसम सामान्यतया सफा रहनेछ।

पौष २ गते (मंगलबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : ४५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६