महिला भलिबल टोलीलाई राष्ट्रपतिद्वारा बधाई | Khabarhub Khabarhub
Logo
२३ मंसिर २०७६, सोमबार

महिला भलिबल टोलीलाई राष्ट्रपतिद्वारा बधाई



काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय महिला भलिबल टोलीले ऐतिहासिक स्वर्ण जितेकोमा बधाई दिएकी छिन् ।

एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा पदक जित्ने नेपाली महिला टोलीलाई उनले अझ प्रगतिको कामनासहित बधाइ दिएकी हुन् ।
उनले अन्तरराष्ट्रिय उपाधिले राष्ट्रको गौरव र प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले आज ट्विट गर्दै थप प्रगतिका लागि टोलीप्रति शुभेच्छा पनि प्रकट गरेकी छिन् ।


भर्खर