‘सरौतो’ को ट्रेलरमा सुमीको एक्सन अवतार (भिडियो) | Khabarhub Khabarhub

‘सरौतो’ को ट्रेलरमा सुमीको एक्सन अवतार (भिडियो)


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सुमी मोक्तानलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरमा माया, रोमान्स र एक्सन देखाइएको छ ।

चलचित्रको केन्द्रीय भूमिकामा सुमी मोक्तानलाई प्रस्तुत गरिएको छ ।

हरि मुमागाईंले निर्देशन गरेको यो चलचित्रमा लक्ष्मी कुमार तामाङको लगानी रहेको छ । यस्तै चलचित्रमा शंकर महर्जनको एक्नस निर्देशन देख्न सकिन्छ ।

कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा सुमी मोक्तान, विजय लामा, युवराज लामा, अमिर गौतम, सम्पदा दाहाल, धिरेन शाक्य, मनोज तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् भने राघवकृष्ण गौतमले कथा, पटकथा र संवाद लेखेका हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ३ : ०५ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको