फ्यानको मन लोभ्याउने श्रुति हासनको सुन्दरता (फोटो फिचर) | Khabarhub Khabarhub

फ्यानको मन लोभ्याउने श्रुति हासनको सुन्दरता (फोटो फिचर)


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री हुन् श्रुति हासन । नेपालमा पनि उनका लाखौँ फ्यान छन् । गायिका समेत रहेकी श्रुति पछिल्लो समय फिल्मकै कारण बढी चर्चामा रहने गर्छिन् ।

उनले तेलुगु, तमिल र हिन्दी चलचित्रमा अभिनय गरिसकेकी छिन् । बलिउड अभिनेता कमल हसनकी छोरी श्रुतिको सुन्दरता र अभिनय दुवैको उत्तिकै चर्चा हुने गर्छ ।

पछिल्लो समयकी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्रीमध्ये श्रुति सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहन्छिन् । उनले आफ्ना फ्यानसामु विभिन्न तस्वीर शेयर गरेकी हुन्छिन् । हेरौँ उनका केही सुन्दर तस्वीर:

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : १३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका