अमेरिकाको फिलाडेल्फियामा सुरक्षाकर्मीमाथि गोली प्रहार, ६ जना घाइते | Khabarhub Khabarhub
Logo
७ माघ २०७६, मंगलबार

अमेरिकाको फिलाडेल्फियामा सुरक्षाकर्मीमाथि गोली प्रहार, ६ जना घाइते



अमेरिका–अमेरिकाको फिलाडेल्फियामा सुरक्षाकर्मीलाई लक्षित गरी भएको आक्रमणमा ६ जना घाइते भएका छन् ।

आक्रमणकारीले चलाएको गोली लागेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

फिलाडेल्फियाको डाउनटाउननजिकै टोगा नाइसटाउनमा आक्रमणकारीले सुरक्षाकर्मीलाई लक्षित गरी गोली चलाएका थिए । घटना बारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

आक्रमण के कारणले भएको हो ? र आक्रमणकारी को थिए यस विषय खुल्न सकेको छैन ।


भर्खर

0