हत्या अभियोमा म्यान्मारमा दुई जनालाई मृत्युदण्ड | Khabarhub Khabarhub

हत्या अभियोमा म्यान्मारमा दुई जनालाई मृत्युदण्ड


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्मारमा एकजना मुसलमान अधिवक्ताको हत्याका लागि दुई जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कानूनी सल्लाहकार को नीको हत्याका लागि दुई जनालाई मृत्युदण्डको सजाय सनाइएको हो ।
को नीलाई दुई वर्षअघि यंगुन शहरमा रहेको विमानस्थलमा गोली हानी हत्या गरिएको थियो ।
सजाय सुनाइएका दुई जनालाई पुनरावेदनका लागि सात दिनको म्याद दिइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ६ : ५७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन