माल्मोविरुद्ध चेल्सीको सङ्घर्षपूर्ण जीत | Khabarhub Khabarhub

माल्मोविरुद्ध चेल्सीको सङ्घर्षपूर्ण जीत


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा चेल्सीले माल्मोविरुद्ध सङ्घर्षपूर्ण जीत हासिल गरेको छ । बिहीवार राति स्टाडियोन रंगशालामा भएको खेलमा चेल्सीले माल्मोमाथि २—१ गोल अन्तरको जीत हात पारेको हो ।

खेलको ३० औं मिनेटमा चेल्सीका लागि रोस बराक्लेले गोल गर्दै टिमलाई अग्रता दिलाए । बराक्लेको गोलमा पहिलो हाफमा अग्रता लिएको चेल्सीका लागि ओलीभर गिरोडले दोहोरो अग्रता दिलाए ।

उनले खेलको ५८ औं मिनेटमा गोल गर्दै टिमलाई २—० को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटसम्म २—० ले पछि रहेको चेल्सीका लागि ८० औं मिनेटमा आन्द्रेस क्रिष्टियानसेनले एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ११ : २७ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही