बानेश्वरमा घरसँगै जोडिएको पोलमा ह्वार्ह्वार्ती आगो बलेपछि... | Khabarhub Khabarhub

बानेश्वरमा घरसँगै जोडिएको पोलमा ह्वार्ह्वार्ती आगो बलेपछि…


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बानेश्वरमा रहेको संघीय संसद भवन पछाडि एक पोलमा आगलागी भएको छ ।

संसद भव पछाडिको बाटोसँगै रहेको बिजुलीको पोलमा ह्वारह्वार्ती आगो बलेको हो ।

पोलमा रहेको तरमा आगलागी भएको प्रहरीले जनाएको छ । घरनजिकै रहेको पोलमा आगलाी हुँदा आगो घरतर्फ जाने खतरा भएपछि स्थानीय अतंकित बनेका थिए । उक्त पोल नजिकै गाडीसमेत पार्किङ गरिएको थियो ।

आगलागी विजुली सट भएर भएको प्रहरी अनुमान छ ।

काठमाडौंमा अव्यवस्थित रुपमा रहेका बिजुली, टेलिफोन, केवल, इन्टरनेट लगायतका तारका कारण बेलाबेलामा आगलागीका घटना सार्वजनिक हुने गरेका छन् भने यसले सहरको सौन्दर्यलाई समेत विगारेको छ ।

सरकारले तारहरुलाई व्यवस्थापन गर्ने बताउँदै आएको भएपनि व्यवस्थापन हुन सकेको छैन ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : १९ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका