विजेता इंग्ल्यान्डले ४० लाख डलर पाउँदा उपविजेताले हात पार्‍यो २० लाख | Khabarhub Khabarhub

विजेता इंग्ल्यान्डले ४० लाख डलर पाउँदा उपविजेताले हात पार्‍यो २० लाख


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु टोली इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी क्रिकेट विश्वकप उपाधि हात पारेको छ ।

लण्डनमा आइतबार भएको रोमान्चक फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि हासिल गरेको हो । पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जितेको इंग्ल्यान्डले विश्वकप जित्ने नयाँ राष्ट्र बनेको छ ।

इंग्ल्याण्डले घरेलु मैदानमा सम्पन्न विश्वकपको उपाधिसँगै ४० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

यस्तै, उपविजेता बनेको न्युजिल्याण्डले २० लाख अमेरिकी डलरमा चित्त बुझायो भने सेमिफाइनलमा पराजित भएका भारत र अस्ट्रेलियाले ८–८ लाख डलर प्राप्त गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ७ : ३७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ