५.५ अकंले बढ्यो शेयर बजार | Khabarhub Khabarhub

५.५ अकंले बढ्यो शेयर बजार


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारको परिसूचक नेप्से बुधवार ५.५५ अंकले बढेर १ हजार ३ सय २१ विन्दुमा पुगेको छ । जम्मा १७२ कम्पनीको ४० लाख ४३ हजार १ सय ५७ कित्ता शेयर १ अर्व ३३ करोड ३ लाख १४ हजार २ सय ४७ रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी सेन्सेसटभ परिसूचक भने २.५१ बिन्दुले बढेको छ। आज जम्मा १२ उपसमूहको कारोबार भएकोमा ६ उपसमूह घटेका छन् भने ६ उपसमूह बढेका छन् । नउपसमूहको कारोबारमा बैंकिङ ९.८६, ब्यापार १०.५६, बिकास बैंक २५.९९, फाइनान्स १.९५, अन्य ८.१२, माइक्रो फाइनान्स ०.१३ अंकले बढेका छन् त्यसैगरी होटेल्स ३४.१९, हाइड्रो पावर ७.२६, निर्जिवन बीमा ३८.४९, उत्पादन ५९.७४, जीवन बीमा १७.८४, सामूहिक कोष ०.०४ अंकले घटका छन् ।

नेपाल क्रेडिट एन्ड कर्म्सियल बैंकले सबै भन्दा बढी १४ करोडको करोवार गरेको छ । बुधबार नेपाल कम्यूनिटी बिकास बैंक, बिशाल बजार कम्पनी, ग्रीन डेभ्लपमेन्ट बैंक, रिलायन्स फाइनान्स, कृषि बिकास बैंक, कन्चन बिकास बैंककले अत्याधिक नाफा कमाएका छन् । त्यसै गरी बढी गुमाउनेमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, नेपाल सेवा लघुवित्त, नयाँ नेपाल लघुवित्त, कर्णाली बिकास बैंकका लगानीकर्ता रहेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ६ : २६ बजे

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

 काठमाडौं– पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय