घरायसी विवादका कारण २ जनाद्वारा विषादी सेवन | Khabarhub Khabarhub

घरायसी विवादका कारण २ जनाद्वारा विषादी सेवन


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सामा २ जनाले विषादी सेवन गरेका छन् । घरायसी विवादका कारण दुवैजनाले विषादी सेवन गरेको प्रहरीले जनाएको छ ।

विषादी सेवन गर्नेमा जिल्लाको पोखरीय नगरपालिका–१ बसन्तपुरका २१ वर्षीय कृष्ण महतो र वीरगन्ज महानगरपालिका–१६ का ४० वर्षीय रामकुमार गुप्ता छन् ।

२१ वर्षीय कृष्ण महताको उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । उपचारपछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।

यस्तै ४० वर्षीय रामकुमार गुप्ताको पनि नारायणी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १० : ४१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६