फ्रान्सको 'नोट्र डाम' गिर्जाघरमा आगलागी | Khabarhub Khabarhub

फ्रान्सको ‘नोट्र डाम’ गिर्जाघरमा आगलागी


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सको राजधानी पेरिसमा रहेको नोट्र डाम गिर्जाघरमा आगलागी भएको छ । आगलागीको कारण र आगलागीबाट भएको हताहतीबारे कुनै विवरण आइसकेको छैन ।

यद्यपि त्यहाँ जारी जिर्णेद्धारका क्रममा आगलागी भएको हुनसक्ने बीबीसीले जनाएको छ । ८५० वर्षअघि गोथिक शैलीमा निर्माण भएको नोट्र डाम गिर्नाघर वास्तुकलाका लागि विश्वभर प्रख्यात रहेको बताइन्छ ।
सामााजिक सञ्जालमा मानिसहरुले नोट्र डाम गिर्जाघरमा आगो लागेको तस्वीर भिडियोहरु शेयर गरिरहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ११ : २६ बजे

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको