विद्यालय भर्ना अभियान शुरु, ४ प्रतिशत बालबालिका विद्यालय बाहिरै | Khabarhub Khabarhub

विद्यालय भर्ना अभियान शुरु, ४ प्रतिशत बालबालिका विद्यालय बाहिरै


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालकिा विद्य लय पुर्‍याऔँ’ भन्ने नारासहित विद्यालय भर्ना अभियान शुरु भएको छ ।

आइतबार सरकारी बिदाका कारण सोमबारबाट विद्यालय भर्ना अभियानको शुरुवात भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयका अनुसार विद्यालय जाने उमेर समूहको पूर्व प्राथमिक कक्षा (४ वर्ष उमेर) का २२ प्रतिशत र आधारभूत तह (कक्षा १ देखि ५) का ३.४ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् ।

विद्यालयबाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउन र विद्यालयमै टिकाइराख्न ‘ड्रपरेट’ घटाउन सरकारले हरेक वर्ष विद्यालय भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।

तर, युनिसेफले गरेको एक सर्वेक्षण अनुसार कक्षा १ मा भर्ना भएकामध्ये ८६ दशमलव ८ प्रतिशत बालबालिका मात्रै कक्षा ५ मा र ७४ दशमलव ६ प्रतिशत कक्षा ८ मा पुग्ने गरेको देखिएको छ । कक्षा १० मा पुग्दा यो संख्या अझै कम हुने गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ११ : ५३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय